Lohorung people

From Wikipedia, the free encyclopedia
Jump to: navigation, search
Lohorung
Languages
Lohorung language
Lohorung women in traditional costume at Kathmandu, Nepal
A Lohorung girl at Kathmandu

Lohorung are a janajati or ethnic native people of eastern Nepal.[1][2] The Lohorung homeland is Sankhuwasabha district in the northern part of the Arun watershed, a tributary to the Koshi. At present they are found in eight other districts of Nepal: Ilam, Jhapa, Sunsari, Morang, Dhankuta, Terhathum, Lalitpur and Kathmandu. They also live in northeastern states of India: Darjeeling and Kalimpong in West Bengal, Sikkim and Assam, and even Bhutan, Australia, United Kingdom and United States.

The Lohorung language belongs to the Kiranti group of Sino-Tibetan languages. Lohorung Yakhkhaba Yuyong is a non-profit organization advocating for the Lohorung community. It is based in Kathmandu, Nepal.

The main festivals of Lohorung are Nwagi and Iksamam.

Lohorung language[edit]

cham food, rice
khen curry
yap-me people
Bop-paa grandfather
mapma grandmother
anna elder sister
simmaa little sister
Themaa Aunt elder to dad
Thebaa Uncle Elder to Dad
sag-chang money
chang-chera cloths
yomma water
mii fire
khoray Cup
khapmee flour
bangay Millet
Thiee locally brew wine
saa meat

The different branch of Lohorung people[edit]

  1. Chang-kha me
  2. Khaisong
  3. Seppa
  4. Dingguwa
  5. Yangkhurung
  6. Lamsong
  7. Dekhim
  8. Biwa
  9. Biksik
  10. Lumben
  11. ketra
  12. yamphu
  13. Mikchereng

List of Lohorung villages[edit]

This essay is also found in the spoken version of

'

See also[edit]

उधौली (युङलाम्बा) र उभौली (थाङ्लाम्बा)

लोहोरुङ राईहरु माघे संक्रान्तीदेखी असार मसान्तसम्मलाई उधौली (युङ्लाम्बा) मौसमका रुपमा मान्छन् । मंसिरे पुर्णेलाई उभौली चाडको रुपमा हर्सोल्लासकासाथ मनाउँछन् । साउने संक्रान्तीदेखी पुष मसान्तसम्मलाई उभौली (ठाङ्लाम्बा) मौसमको रुपमा लिइन्छ भने उभौली मौसममा पर्ने बैशाखे पुर्णेलाई पनि एक प्रमुख चाडको रुपमा मानिन्छ । दुवै चाडलाई तामझामकासाथ हाट/मेला लगाएर मनाए पनि अन्य राईले जस्तो ढोल-झ्याम्टा बजाउँदै सार्वजनीक स्थलमा जम्मा भइ समुहमा नाच्ने चलन भने छैन । उभौली या बैशाखे पुर्णे मान्नुको अर्थ भुमी-धर्ती, घाम, हावापानी, नागनगेनी तथा प्राकृतीप्रती आस्थाप्रकट गरि विश्वास राख्दै अब खेतीवाली सुरु गर्ने समय भयो, हामीले लगाएका वालीनालीलाई समयमा वर्षा गराइ राम्रो फल दिलाइदिनोस, हामीले खान पाउँ भनी प्राकृतीसामु प्रार्थना गर्नु हो । हाम्रो साथै पशुपंक्षीमा पनि घाउखटिरा नलागोस, गाउँघरका सबैसबैलाई रोगकष्टबाट मुक्त गराई देउ, झाडापखाला नलागोस, दु:ख नदिनु, आशिर्वाद देउ, अन्नपानीको सह देउ, खडेरी नपरोस, पानी पारि देउ, असिना पानी-हावाहुरि हटाइ देउ, बाढी पहिरोबाट जग्गाजमीनको रक्षा गरि दिनु, चरा, मुसा, किरा फट्याङ्ग्राबाट खेतीवाली जोगाई देउ भनि उभौलीमा पुजिने देउदेउतासामु बिन्ति चढाउनु हो । उधौली या मंसिरे पुर्णे मान्नुको अर्थ भने उभौली सुरु हुनेसमयमा प्रकृतीसामु गरिएको प्रार्थना सफल भइ खेतीवाली खान पाइयो भनी भुमी/धर्तीमाता, नागनगेनिप्रती अन्न अर्पण गर्नु हो । बिभिन्न लोहोरुङबस्तीमा उधौली (मंसिरै पुर्णे) र उभौली (बैशाखे पुर्णे)का दिन आफुले पूज्दै आएका देविदेवतालाई मानी आएको तरिका अनुसार पूजा अर्चना गरिन्छ । ४ वटा पाङमा गाउँमा बसोबास गरेका लोहोरुङ राईहरुले ४ वटा पाङमाबिच अवस्थीत ढाँडे देवीलाई धुमधामसाथ पूजाअर्चना गर्छन् । सामुहिक पूजा हुन्छ । यसका साथै व्यक्तीगत भाकल पनि सोहि दिनै बुझाउने गरिन्छ ।

ढाँडेदेवीलगायत निम्नलिखीत देवीदेवताको पुजा अर्चना गरिन्छ:

१) कालिकामालिका २) कुवेर ३) सिकारी ४) वनेसखण्डी ५) सुब्बा-सुब्बेनी ६) झाँक्रि-झाँक्रिनी ७) सिंहदेवी ८) मंगलादेवी ९) लामा‍-लमाेनी १०) महादेव ११) महारुद्राक्ष-रुद्राक्षनी १२) गणेश १३) अंगत

ओढारभित्र अवस्थीत उक्त देवीथानमा जुनसुकै समयमा जोकोहीको प्रवेश निशेध छ । ढाडे देविका पूजारी भने देवीले रुचाएको व्यक्ती मात्र हुन सक्छन् । पुर्णीमाको बिहान हातमुख धुइ, नुहाएर चोखोनितो भइ पूजा अर्चना सुरुआत गरिन्छ । बोका, कुखुरा, हाँस, परेवा जस्ता पशुपंक्षीद्वारा व्यक्तिगत तथा सामुहिक भाकल बुझाइन्छ अनि पूजा समापन गरिन्छ । गाउँघरमा रुगामार्किले, माहामारी कै रुप लिए उक्त ढाँडेदेविमा पन्चबली भाकल गर्ने चलन पनि पाइन्छ । राँगा, कालो बोका, सेतो भेडा, रातो भाले, हाँस, परेवालगायत जिवातले पन्चबली भाकल गरिन्छ । जुठो मुख भनौँ खाना खाएर ढाँडेदेवीस्थलमा जान हुन्न भनिन्छ । पुर्णीमाको भोलीपल्ट भने बिहानदेखि साँझसम्मै मेला लाग्छ, जुन मेलालाई ढाँडे हाटा (ढाँडे बजार) भनिन्छ । ढाँडैढाँड भित्र रहेकी देवी ढाँडे देवी, सोही देवीको पूजाअर्चना गरेको सुखदउपलक्षमा मेला आयोजना गरिएको हुनाले ढाँडे हाटा भनिएको हो भन्दा फरक नपर्ला । उक्त मेला वर्षमा २ पटक लाग्छ - बैशाखे पुर्णीमा र मंसीरे पुर्णीमाको भोलिपल्ट । मेला ढाँडे देवीथानबाट केहि तल दक्षीणमा रहेको खेत पोके रोपा (पोके खेत) मा लाग्ने गर्छ । पाङमाबासि त प्राय आउने नै भए, त्यस सेरोफेरोका गाउँबाट पनि मेला भर्न आउँछन्, जसले मेलाको आकर्षण बढाइ रहेको हुन्छ । टाढाटाढाका बजारे पनि आउने गर्छन् । आफन्त, नातेदार, इष्टमित्र, कुलकुटुम्ब प्रायसँग एकैठाउँ एकै दिन भेट हुने माहौल बनाइ दिन्छ ढाँडे हाटाले । थोक व्यापारीहरु हुन्छन् । सेलरोटी, जाँडरक्सी, खुद्रा पसल, लत्ताकपडा, चुरापोते, माछामासु, आलुदम, चना, मौसम अनुसारका फलफूल, सुन्तला इत्यादि किनबेच हुन्छ । लोहोरुङ राईहरुको चिनारीस्वरुप पाङमाली सरुवा (हेॽवा दीबु) त छुट्ने कुरै भएन । सबै गाउँले मिलेर यसरी नै सामुहीक पूजाको आयोजना गरि वार्षीक या अर्धवार्षीकरुपमा देवीदेवताको मानसम्मान गरि हाटबजार भरेर उधौली र उभौली चाड हर्सोल्लासकासाथ मनाइन्छ ।

गाउँघरका बुढापाकाहरु कुरा गर्थे:

पैसाको आवश्यक परे बिहान उठेर नुहाइवरी उक्त गुफाजस्तो देवीथानमा धुपबात्ती गरि बेलुकिपख दियो-कलाशसहित थान थापी राखे भोलिपल्ट बिहान हेर्न जाँदा आफुले चिताए बमोजिमको पैसा हुन्थ्यो रे ! कति पैसा चाहिएको, कहिले तिर्ने भाकलसमेत गर्नु पर्ने र भाकल भित्र धन्यबादस्वरुप धुपबात्ति गरेर सोहि ठाउँमा गएर बुझाउनु पर्ने हुन्थ्यो रे । तर, जसले भाकलभित्र बुझाउन सकेन उसलाई केहि हानि नोक्सानि हुन्थ्यो रे । हानि भएका केहि उदाहरण पनि दिन्थे पुर्खाहरु ।

References[edit]

External links[edit]